साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपालसँग भूटान पराजित

काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा भूटानलाई हराएको छ । थाइल्यान्डको बैंककमा रहेको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले भूटानलाई ४–१ गोलले हरायो । आजै हुने भारत र पाकिस्तानबीचको लिग चरणको अन्तिम खेलको नतिजाले नेपाल दोस्रो वा तेस्रो हुने भन्ने टुङ्गो लाग्नेछ । नेपाली पुरुष टोलीले पहिलो…