जुम्ला । गएराती जाजरकोट आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्काले तातोपानी गाउँपालिका वडा नं ४ निवासी हरिबहादुर खत्रीको घरमा क्षति भएको छ । सुतेकै कोठाको पर्खाल भत्किएपछि निद्रामै घर बाहिर निस्किएर मानवीय क्षति हुनबाट बचेको खत्रीले बताए । पर्खाल भत्किनुका साथै केही भाग चर्किएको छ । भौतिक क्षति भए पनि मानवीय क्षति नभएको तातोपानी गाउँपालिकाका…