काठमाडौं । नेकपा माओवादी केन्द्रले बिशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ । सरकारको नेतृत्व गरिरहेको दलले सडक संघर्षमा उत्रिएको भन्दै आलोचना भईरहेको बेला माओवादीले आज बिशेष पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो । पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे सो पत्रकार सम्मेलन आयोजना गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । सत्ता सहयोगी दल नेपाली…