बेलायतका करिब ६ हजार निर्माण कम्पनी धरासायी बन्दै

लन्डन । बेलायती कर्पोरेट अवस्थाबारे हालै बेग्बिज ट्रेनर रेड फ्ल्याग अलर्ट रिपोर्टले सार्वजनिक गरेको रिर्पोटमा भनिएको छ– ५९१९ निर्माण कम्पनीहरू अहिले गम्भीर वित्तीय संकटमा छन् । ७२,२५७ अर्थात् कूल संख्याको २० प्रतिशत कम गम्भीर तर महत्वपूर्ण वित्तीय संकटमा रहेका छन् । घरजग्गा र सम्पत्ति सेवा क्षेत्रको अवस्था पनि खराब छ । ४९९४ कम्पनीहरू गम्भीर संकटमा…