काठमाडौं । गैरआवासीय नेपाली संघका प्रतिनिधि र परराष्ट्र मन्त्री एन पी साउदबीच भेटवार्ता भएको छ । संघका कार्यकारी अध्यक्ष बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १७ देखि २० तारिखसम्म हुने ११ औँ महाधिवेशन र गैरआवासीय नेपाली विश्व सम्मेलनमा सहकार्यका लागि परराष्ट्र मन्त्री समक्ष अनुरोध गरेको थियो । संघका तर्फबाट संघका कार्यकारी…