म्याग्दी । यतिबेला मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । जसले गर्दा होटलहरु पर्यटकले भरिभराउ छन् । त्यसक्षेत्रका होटल व्यवसायीहरु पनि उत्साहित छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दशैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यार्थी, युवा, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट…