बाल्टिमोर,अमेरिका,जनवरी २८ । अमेरिकामा अन्य मुलुकबाट आई बसोवास गरिरहेका आप्रवासीहरुलाई वैधानिक बसोवासको लागि आवश्यक कागज बनाउन कठीन हुँदै गएको छ । आप्रवासी नीतिप्रति अनुदार रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति र नीतिहरुका कारण आप्रवासीहरु अमेरिकाभित्रै असुरक्षित महसुस गर्न थालेका छन् । सोमवार मात्र अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको नीतिलाई समर्थन गर्दै कानुनी आदेश गरेपछि कतिपय विश्लेषकहरुले अब…