पोखरा । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले दिउँसो ३ बजे बङ्गलादेशको सामना गर्दै छ । त्यसअघि अपराह्न १२ बजे भारत र भुटान आमनेसामने हुने छन् । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा हुने लिग चरणको अन्तिम खेलमा नेपाल दबाबमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायमै राख्नका लागि नेपाललाई…