सिद्धबाबा सडक क्षेत्र मंगलबारदेखि अवरुद्द हुने

भैरहवा ।  बुटवल पाल्पा सिद्धवावा सडक मंगलवारदेखि अबरुद्ध हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनीक दुइ पटक दिउसो र राती सडक अबरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले बताए ।  सुरुङ मार्ग निमार्णका क्रममा सडक माथिवाट खुकुला…