काठमाडौं । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानलाई हराउँदै भारतले फाइनलमा स्थान बनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भारत विजयी भएको हो । उपाधि दावेदार भारतले उज्वेकिस्तानले ३-० को साझो सेटमा जित हात पारेको हो । पहिलो सेट २५-१७ को अन्तरले जितको थियो ।…