काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नीर शाह, राजेश हमाल, दीपकराज गिरीसहित ४५ जना कलाकारलाई नयाँवर्षको अवसरमा शुक्रबार मानपदवी, अलंकार र पदक प्रदान गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले पदक वितरण गरेका हुन् । शाहसहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल र नन्दकृष्ण जोशीले सुकीर्तिमय राष्ट्रदीप विभूषण ग्रहण गरेका छन् । दीपकराज गिरी,…