काठमाडौं । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ । ७१ वर्षीय लेखकको प्रभावशाली र दूरदर्शी कृतिले प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने नोबेल पुरस्कार समितिले जनाएको छ । उहाँले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक पाउनेछन् । क्राज्नाहोर्काइको जन्म सन् १९५४…