एशियन कप छनोटका लागि नेपालले आज भियतनामसँग खेल्दै

काठमाडौं । एएफसी एशियन कप छनोटका लागि नेपालले आज भियतनामसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी पाैने ७ बजे शुरु हुनेछ । भियतनामसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम पुगिसकेको छ । एशियन कप छनोटमा नेपालले आउँदो २८ गते मङ्गलवार पनि भियतनामसँग खेल्नेछ । नेपालले ‘होम म्याच’ त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नुपर्ने हो ।…