लिसबन । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नयाँ इतिहास रच्ने नजिक रहेका छन् । बिहीबार लिख्टेन्सटाइनविरुद्ध हुने युरो २०२४ को छनोट खेलमा सहभागी भए उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । ३८ वर्षीय खेलाडीले विश्वकपमा मोरक्कोविरुद्धको खेलमा कुवेतका फरवार्ड बादेर अल–मुतावाको १९६ खेलको कीर्तिमान बराबरी गरेका थिए । हाल साउदी अरबमा…