अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनको आकस्मिक भ्रमणमा

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडन युक्रेनको आकस्मिक भ्रमणमा युक्रेनको राजधानी किभ पुगेका छन् ।रुस र युक्रेन युद्धको एकवर्ष पुगेको बेला कुनै सूचनाबिना अमेरिकी राष्ट्रपति युक्रेन पुगेका हुन् । अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनको भ्रमणले अमेरिकाले लोकतन्त्र, सम्प्रभुता तथा क्षेत्रीय अखण्डाताप्रतिको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी…