एभर्टनसँग आर्सनल पराजित, लिभरपुलको लज्जास्पद हार

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १–० ले पराजित भएको हो । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन जेम्स टार्कोस्कीले निर्णायक गोल गरे । जितसँगै एभर्टनको ११ खेल लामो जितविहिन यात्रा टुंगिएको छ । फ्राङक लाम्पार्डलाई हटाएर सिन डाइचलाई नयाँ…