काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरेको भनिएको वरियाताक्रम विवादमा परेको छ । सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले वरियाता प्रस्ताव नक्कली भएको आरोप लगाए । उनले भने, ‘नेपाली कांग्रेसको वरियताक्रमको प्रस्ताव आएको मैले पनि सुने, तर त्यो नक्कली रहेछ, त्यो केही पनि होइन रहेछ, त्यसबारे कुरा गर्नु बेकार हुन्छ ।’ मंगलबार बसेको केन्द्रीय…