निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौती : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताएका छन् । सरकारले सोमबार आह्वान गरेको सर्वपक्षीय बैठकमा खनालले निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको बताए । भयरहीत वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको खनालले बताए । "चुनावमा शान्ति सुरक्षाको विषय…