सशस्त्रका एसएसपी श्रेष्ठ प्रोटेक्सन अफ सिभिलियन साइट को–अर्डिनेटरमा छनौट

काठमाडौं । संयुक्त राष्ट्र संघबाट आव्हान गरिएको ग्लोबल भ्याकेन्सी अनुरुपको खुल्ला प्रतिस्पर्धाबाट प्रोटेक्सन अफ सिभिलियन साईट को–अर्डिनेटर (पि–४ तह) पदमा सशस्त्र प्रहरी बलका बरिष्ठ प्रहरी उपरिक्षक सुरेशकुमार श्रेष्ठ उत्कृष्ट भई छनौट भएका छन् । संयुक्त राष्ट्र संघको साउथ सुडानस्थित शान्ति स्थापना मिसनअन्तर्गत खाली रहेको POC Coordinator (P-4) पदमा सेप्टेम्बर २०२२ मा संयुक्त राष्ट्र संघ प्रहरी…