मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिन कमलेश डिसी र विनयकुमारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी. र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध प्रश्नपत्रको गोप्पनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा…