प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि संसदमा भोलिदेखि छलफल

काठमाडौं । आईतबार (भाेलि) बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकबारे प्रकाशन गरेको कार्यसूचीमा जबरामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ । कार्यसूचीको बुँदा नम्बर ४ मा मिति २०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा…