दोलखा । नेपाली कांग्रेस दोलखाका प्रभावशाली नेता तथा प्रदेश सभा ‘क’ का कोषाध्यक्ष हस्तलाल योञ्जन लामा प्रदेश सभा अन्तर्गत वागमती प्रदेश सभाको उम्मेदवारमा सिफारिसमा परेका छन् । लामा वागमती प्रदेशको समानुपातिक तर्फबाट उम्मेदवारमा सिफारिसमा परेका हुन् । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका लामा स्थानीय तहमा लोकप्रिय नेताको रुपमा चिनिन्छन् । पार्टीको तल्लो तहबाट…