चालु आर्थिक वर्ष सकिन सात दिन बाँकी, राजस्व सङ्कलन १० खर्ब ७० करोड

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन। सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष सकिन अब एक साता बाँकी छ । सरकारले चालु आवमा…