साफ महिला च्याम्पियनसिपः पहिलो हाफमा नेपाल ४-० गोलले अगाडि

काठमाडौं । महिला साफ चयाम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४-० गोलअन्तरले अगाडि रहेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४-० गोलअन्तरले अगाडि रहेको हो। नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले एक/एक गोल गरे । सरुले खेलको १०औँ मिनेटमा गोल गरिन् भने…