काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन्। अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई गाली गरेको अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँगै उनको चर्को आलोचना भएको छ । यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोग गरेको…