काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म १७ जनामा हैजा पुष्टि भएको छ । बिहीवार ३ जनामा हैजा पुष्टि भएसँगै कुल संख्या १७ पुगेको हो । असार २ गते बागबजारमा २ जनामा हैजा पुष्टि भएको थियो । असार ३ मा एक, ५ मा दुई, ६ मा एक, ७ मा एक, ८ मा एक, ९ मा तीन, १०…