परराष्ट्रमन्त्रीलाई भीम रावलको सुझाव: सैन्य गठबन्धनमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्नुहोस्

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा धारणा राख्दै रावलले परराष्ट्रमन्त्री नारायण खडकामार्फत सरकारलाई सो आग्रह गरेका हुन् । ‘परराष्ट्रमन्त्रीले स्टेट पार्टनरसिप प्रोगाम…