काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले मंगलवार सार्वजनिक सूचना जारी गरी विभिन्न निकायहरूको सिफारिसमा आठ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो । हेर्नुहोस् सूचना