थप १६ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको सङ्ख्या ११० रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएका…