म्याड्रिड । ६ महिनाअघि आफ्नो पाल्तु जनावरले कुनै सार्वजनिक स्थलमा दिसा गर्दा उसको मालिकले ठूलो क्षतिपूर्ति तिर्दा जोकोहीलाई पनि पीडा हुनसक्छ । यस्तै पीडा स्पेनकी एक महिलाले अनुभूति गरेकी छिन् । ६ महिनाअघि एउटा शहरमा घुम्न जाने क्रममा उनको कुकुरले गरेको मलमुत्र नउठाएको भन्दै उनलाई ५७० डलर जरिमाना तोकिएको छ । स्पेनको भालिन्सिया क्षेत्रकी ती…