काठमाडौंको फोहोर बाेकेर बन्चरेडाँडा हिडेका ट्रक धुनिवेशीमा राेके स्थानीयले

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले अवरोध गरेका छन्। नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका हुन् । काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो । उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको…