काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्यबारे तीव्र आलोचना भएपछि माफी मागेको छ। यही जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ सम्म सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने सूचना प्रकाशित गरेपछि तीव्र आलोचना भएको थियो। तर मंगलबार (आज) एक लामाे विज्ञप्ति जारी गर्दै सूचनाको बुझाइमा द्विविधा…