काठमाडौं । अमेरिका समर्थित शान्ति योजनामा वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी भूभाग रुसलाई दिनु मुख्य समस्या भएको बताएका छन् । स्वीडेनी संसद्लाई सम्बोधन गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेको आफ्नो क्षेत्र दिन नसकिने बताएका छन् । युक्रेनबाट कब्जा गरेको क्षेत्रलाई कानूनी मान्यता दिनुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको माग शान्ति वार्ताको मुख्य समस्या…