अमेरिकाको क्यालिफोर्नियामा ३० हजारभन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे नामक स्वास्थ्य सेवा संस्थामा कार्यरत ३० हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल गरेका छन् । यो हडताल अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको पछिल्लो श्रमिक आन्दोलन भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । क्यालिफोर्निया संयुक्त नर्स सङ्घ तथा स्वास्थ्य सेवा पेशाकर्मी सङ्घअन्तर्गत रहेका झन्डै ३१ हजार कर्मचारी…