नागरिक उड्डयन प्राधिकरणको कामु महानिर्देशकमा मुकेश डंगोल

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको कायममुकायम महानिर्देशकको रूपमा मुकेश डंगोलले जिम्मेवारी पाएका छन् । पर्यटन मन्त्रालयको समेत जिम्मे वारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार साँझ पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई अर्को व्यवस्था नभएसम्मको लागि भन्दै प्राधिकरणको जिम्मेवारी दिएकी थिइन् । सोमबार डंगोलले कामु महानिर्देशकका रूपमा पदभार सम्हालेका छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग…