एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला गरेको छ । बोर्डले आज सूचना प्रकाशित गर्दै नियमित परीक्षामा समावेश हुनका लागि आजदेखि आउँदो मङ्सिर २४ गतेभित्र रजिष्ट्रेशन फारम भर्न सकिने जनाएको छ । शैक्षिक सत्र २०८२ मा कक्षा ९…