उद्योग वाणिज्य महासंघमा अञ्जान श्रेष्ठको नेतृत्व

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकाल निजी क्षेत्रको उत्थान र कानूनी अड्चन फुकाउने हिसाबले ऐतिहासिक रहेको बताएका छन् । बुधवार महासंघको जिम्मेवारी हस्तान्तरणका क्रममा उनले निजी क्षेत्रप्रति सरकार र आमजनताको दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनलाई महत्वपूर्ण उपलब्धिको रूपमा उल्लेख गरे । वर्षौँदेखि थाती रहेका कानूनी सुधारका विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउन…