काठमाडौँ । लोकप्रिय गायन रियालिटी कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’ सिजन-७ को उपाधि दैलेखकी नीताकुमारी थापा मगरले जितेकी छन् । यससँगै उनी कार्यक्रमको इतिहासमा पहिलो महिला विजेता पनि बनेकी हुन् । शनिवार सम्पन्न सातौँ सिजनको ग्रान्ड फिनालेमा सञ्जीता दुरा थर्ड रनर-अप बनेकी छन् । उनी टिम मेलिनाबाट प्रतिस्पर्धामा थिइन् । यसैगरी, सेकेण्ड रनर–अपमा टिम प्रमोदबाट…