मुक्तिनाथ । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१,मा अवस्थित मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा सांस्कृतिक ‘यार्तुङ’ पर्वमा आयोजना गरिएको छ । कदम घोडा दौड प्रतियोगिताको उपाधी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले जितेका हुन् । पछिल्लो समय उफ्रिएर दौडिने कदम घोडा दौड जनशक्तिको अभावले लोप हुन थालेपछि जनप्रिय युवा क्लव…