काठमाडौं । सङ्घीय राजधानी काठमाण्डौ उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक गाडी नयाँबसपार्कबाट सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ । काठमाडौं महानगरपालिकाले २०८० साल जेठ १९ गते सूचना प्रकाशित गरी त्यही वर्षको असार १ गतेदेखि उपत्यकाबाहिर जाने सम्पूर्ण यात्रुवाहक गाडी नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि साढे दुई वर्ष बितिसक्दासमेत त्यो निर्णय कार्यान्वयन…