स्कटल्याण्डमा हुने टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । आइतबारदेखि स्कटल्याण्डमा हुने टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल के साह, भिम शर्की, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी (उप(कप्तान), सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, नन्दन यादव, आरिफ शेख, लोकेश…