काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने बताएका छन् । ट्रम्पले ‘हर्मुज’ लाई खुला र सुरक्षित राख्नका लागि चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि आफ्ना युद्धपोत पठाउन अपील गरेका छन् । ‘हर्मुजबाट’ तेल प्राप्त गर्ने देशहरूले यसको ख्याल राख्नुपर्ने उनको भनाइ छ । अमेरिकी राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल…