एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे शुरु हुनेछ । समूह चरणको पहिलो खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ भने पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेर विजयी शुरुवात गरेको छ ।…