कार्कीलाई उपत्यका प्रहरीको कमाण्ड

काठमाडौं । जेनजी आन्दोलन थप चर्किने सम्भावनाका बीच सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई खटाएको छ । परिस्थिति सरकारको नियन्त्रणबाहिर जान सक्ने अवस्था देखिएपछि कार्कीलाई उक्त कार्यालयको प्रमुख तोकिएको छ । सो कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरको नेतृत्व गर्छ । यसअघिका एआईजी टेकबहादुर तामाङ प्रहरी महानिरीक्षक दीपक थापासँगै…