आइपीएल अनिश्चितलकालका लागि स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच चुलिएको तनावको कारण इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितलकालका लागि स्थगित गरिएको छ । हिजो हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल चल्दाचल्दै फ्लड लाइट बन्द गरिएको थियो । पाकिस्तानले ड्रोन आक्रमण गरेको हल्लापछि खेल रोकिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । आज आइपीएलमा लखनउ र बैंगलोरबीचको खेल लखनउमा हुने सेड्यूल थियो ।…