क्यानडामा ट्रम्प बिरोधी लिभरल पार्टी बिजयी, कार्नी पुनः प्रधानमन्त्री हुने

टोरोन्टो । मार्क कार्नी नेतृत्वको लिबरल पार्टीले क्यानडाको चुनावमा जित हासिल गरेको छ । सार्वजनिक प्रसारणकर्ता सीबीसीका अनुसार कार्नीले अबको सरकार बनाउने छन् । क्यानडाको लिबरल पार्टी, जो प्रधानमन्त्री मार्क कार्नीको नेतृत्वमा रहेको छ । सो पार्टी देशको संघीय चुनाव जित्ने बाटोमा अग्रणी स्थानमा रहेको छ  ।  क्यानाडाली मिडियाका अनुसार अथक उत्तेजना र अमेरिकी राष्ट्रपति…