काठमाडौं । नेपालका निम्ति चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले भेट गरेका हुन् । प्रधानमन्त्री कार्कीलाई भेट्न पाउँदा खुसी व्यक्त गर्दै चिनियाँ राजदूतले बधाई र समर्थन प्रदान गरेको जनाएका छन् । “हामीले विचार आदानप्रदान गर्यौं र हाम्रो मित्रता र सहयोगलाई अझ…