नेपाल र हङकङबिच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दुई टोलीबिचको खेल आगामी जुन ५ तापिरख हङकङमा हुनेछ । फिफा विन्डो अन्तर्गत यस खेल हुन लागेको हो । नेपालले हङकङसँग ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । यसअघि सन् १९८८ मा…