परराष्ट्रमन्त्री डा. राणा थाइल्याण्ड प्रस्थान

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक प्रस्थान गरेकी छन् । यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग 'युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक' (युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ लागेकी हुन् ।…