काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्राबीच भेटवार्ता भएपछि दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा तर्फबाट परराष्ट्रमन्त्री…